Comment
ल केटा हो,
पैसा उठओ
१० १० रुपैया
जित्नेलाई जुटाओ
पोख्रेली को निशाना
स्याङ्जालीको जोखाना
"हावा उड्यो अर्कैतिर"
अनेकथरि वहाना
--
"यो त यस्तो हो"
"हैन यस्तो चाहीँ हो" ।
आफ्नै नियम
आँफै दिवाना
हरुवा हरुवाको विचमा
थोरै हरुवाले जित्यो
दश लगाथ्यो
दुइ जति सोह्रयो ।
"तै पनि खै, प्रो बन्नै सकिएन "
उस् उस् उस्
झटारो पनि प्रो
- जेठोबुढो
२०७१ / २९/ फाल्गुण
अफिसको व्रेक टाइम कविता :)